राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
आइतबार, असार १, २०८२
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो । कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्त्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो ।’
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी
आइतबार, असार १, २०८२
अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरूले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीति नियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ ।
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आइतबार, असार १, २०८२
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रूपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
आइतबार, असार १, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
श्रोतको सङ्कुचनका कारण कोशीको नयाँ बजेट ३७ अर्बमा सीमित हुने
आइतबार, असार १, २०८२
कोशीको बजेटको आकार कत्रो आउला भन्ने चासोको विषय पनि रहेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आउने नयाँ बजेट ३७ अर्ब रुपैयाँ हाराहारीको हुने बताएका छन् । शनिवार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट समेत पारेका छन्...
आजको मौसमःयी स्थानमा ठूलो वर्षा हुने
आइतबार, असार १, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु
आइतबार, असार १, २०८२
नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु भएको छ ।
आजको राशिफल : 'भाग्यले साथ दिनेछ, मेहनतले सफलता दिलाउनेछ'
आइतबार, असार १, २०८२
आज २०८१ असार १ गते आइतबार । आजको दिन ग्रह-नक्षत्रको विशेष संयोगले तपाईंको जीवनमा नयाँ उत्साह र अवसर ल्याउन सक्छ। कोही प्रेममा रमाउनेछन् भने कोही व्यापारमा नाफा कमाउनेछन्।
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते
शनिबार, जेठ ३१, २०८२
नेपालमै पहिलोपटक जडान हुँदै गरेको ७० मिटर लामो सिंगल स्पान मोडुलर पुल पाँचथरको हेवा खोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते भएका छन्।
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शनिबार, जेठ ३१, २०८२
रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु
शनिबार, जेठ ३१, २०८२
गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर विराट टिचिङ अस्पताल विराटनगरमाउपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
साताको लोकप्रिय

