Harsamaya
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित)
सात वर्षदेखि दलित बस्ती विस्तार अलपत्र, निर्माणकर्ता गायब ! (भिडियोसहित) मुगुको खत्याड गाउँपालिका–२ स्थित गाडेखोलामा रहेको दलित बस्तीको विस्तार तथा पुनःस्थापना योजना सात वर्षदेखि अलपत्र पर्दा स्थानीय दलित समुदाय चरम समस्यामा परेका छन् ।
‘जातीय विभेदमुक्त विश्वका लागि विश्व  संञ्जाल’ गठन, थिङ्क ट्यांक पनि बनाइने
‘जातीय विभेदमुक्त विश्वका लागि विश्व  संञ्जाल’ गठन, थिङ्क ट्यांक पनि बनाइने जातीय विभेदमुक्त विश्व निर्माणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट वकालत गर्न  जातीय विभेद विरुद्ध पहिलो विश्व सम्मेलनका सहभागी तथा अन्य अभियन्ताहरुलाई समावेश गर्ने गरी ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व  संञ्जाल’(ग्लोबल अलायन्स फर कास्ट फ्री वल्र्ड)गठन गरिएको छ ।
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।
पोखरामा जारी कोटिहोम आज समापन हुँदै
पोखरामा जारी कोटिहोम आज समापन हुँदै पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन् ।
यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने
यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
तपाईंको राशिफल कस्तो छ ?
तपाईंको राशिफल कस्तो छ ? कुम्भ  सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ  ।  सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा...
घरेलु महिला कामदारहरूलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा
घरेलु महिला कामदारहरूलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा उनले रोक लगाए पनि गैर कानुनी रूपमा धेरै कामदारहरू बाहिर जाने हुँदा उनीहरूलाई कानुनी दायरामा नल्याउँदा घर आउन पनि समस्या हुने गरेको बताइन । कुवेतमा मात्र ४८ हजार नेपाली महिलाहरू काम गरिरहेको पनि उनले जानकारी दिइन् । 
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन् । 
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने  आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
Weather Update