धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            धनकुटा - धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् ।
गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर विराट टिचिङ अस्पताल विराटनगरमाउपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मृतकको पोष्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:१९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    