Harsamaya
यस्तो छ आजको तपाईंको राशिफल ?
यस्तो छ आजको तपाईंको राशिफल ? आज २०८२ वैशाख ११ गते बिहिबार। यस्तो छ आजको तपाईंको राशिफल ।
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली गरियो, डुङ्गा र्‍याली पनि गरिने
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली गरियो, डुङ्गा र्‍याली पनि गरिने फाउण्डेशनले यही वैशाख १२ गते मोटसाइकल र्‍याली, वैशाख १३ गते ट्याक्सी र्‍याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै वैशाख १६ गते बृहत् कशल यात्रा समेत गर्ने भएको छ ।
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्‍याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं  (फोटो फिचर)
ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं (फोटो फिचर) सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै  राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भएको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर...
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाे बारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।
आज लोकतन्त्र दिवस
आज लोकतन्त्र दिवस आज देशभर १९औँ लोकतन्त्र दिवस । देशभर प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
कोशी र गण्डकी प्रदेशमा वर्षा र कर्णाली प्रदेशमा हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशमा वर्षा र कर्णाली प्रदेशमा हिमपातको सम्भावना कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 
यस्तो छ आजको तपाईंको राशिफल ?
यस्तो छ आजको तपाईंको राशिफल ? आज २०८२ वैशाख ११ गते बिहिबार। जीवनको दौडमा कहिले कहिले एक सानो संकेतले ठूलो मोड ल्याउँछ। आजको दिन त्यस्तै विशेष संकेत लिएर आएको छ - तपाईंको आत्मविश्वास, लगनशीलता र प्रेमले आजलाई अविस्मरणीय बनाउन सक्छ।
‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’
‘सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने’ उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्षअनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’
Weather Update