न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !
शनिबार, असार ७, २०८२
मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
शनिबार, असार ७, २०८२
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा
शनिबार, असार ७, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो छ तपाईंको आजको दिन ?
शनिबार, असार ७, २०८२
तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। आफ्नो जोडीले आज तपाईंलाई केही साँच्चै सुन्दर कुराले आश्चर्य गराउनेछन्।
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
शुक्रबार, असार ६, २०८२
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो]
शुक्रबार, असार ६, २०८२
‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरू दुई वर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’उनले भने ।
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
शुक्रबार, असार ६, २०८२
यसै गरी सहभागीहरूले दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
जसपा नेपालले गर्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
शुक्रबार, असार ६, २०८२
वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना
शुक्रबार, असार ६, २०८२
मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०, मधेसी २२८ , महिला १६२, दलित १२२, पिछडिएको क्षेत्र ४० र अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना...
बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, असार ६, २०८२
यस्तै यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइए तापनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादवमार्फत गराइएको थियो। सोही योजनाको रकमबाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।
सुर्खेतमा शशीला मोटर्सले गर्यो १९ वटा ‘किटोन’ माइक्रो भ्यान हस्तान्तरण
शुक्रबार, असार ६, २०८२
मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
शुक्रबार, असार ६, २०८२
तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
नवलपरासीमा यात्रुबाहक बस बगायाे, यात्रुको सकुशल उद्धार(भिडियोसहित)
शुक्रबार, असार ६, २०८२
गए राति करिब ११ बजेतिर तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बगाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जानकारी दिए ।
साताको लोकप्रिय

