Harsamaya
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित)
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित) एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले । ‘बुवा आमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्‌,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्‍यो’ जस्ता गीतमार्फत लोक गायनमा आफ्नो उपस्थिति जनाए ।
विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पुर्‍याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्धि ल्याउने रहेको आयोजकले जनाएका छन् ।
अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरूबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । 
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका अन्य थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आजको राशिफल: मेषको वैदेशिक यात्राको योग, वृषको व्यावसायिक अल्झन र कुम्भको प्रेममा सफलता
आजको राशिफल: मेषको वैदेशिक यात्राको योग, वृषको व्यावसायिक अल्झन र कुम्भको प्रेममा सफलता रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ । कसैले तपाईँलाई एउटा अचानु बनाउने प्रयास गर्न सक्छ, ध्यान दिनुहोस्। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। 
मन्त्री यादवको दाबी - काठमाडौं उपत्यकामा २४सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउँछ
मन्त्री यादवको दाबी - काठमाडौं उपत्यकामा २४सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउँछ कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्याली बोर्डका प्रमुख डा संजिवविक्रम राणालगायतको सहभागिता रहेको थियो ।
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु 
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु  घटनामा  मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘ब्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वभाविक छ’ [भिडियो]
‘ब्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वभाविक छ’ [भिडियो] उनले भने, ‘नागरिकता भन्ने विषयमा नेपालमा बुझाइको अलपदा छ । एउटा गहिराइमा गएर कुनैपनि चीजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा सधैं चुकेका छौं । अब यो ब्रिटिस गोर्खा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने विषयलाई सच्याउनुको निम्ती सबैले आत्मसात गरौं ।’
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देश वाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ ।
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा   ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र...
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित] 
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]  चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । 
Weather Update