Harsamaya
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ ।
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन 
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन  आज २०८२ भाद्र २ गते सोमबार। जीवनका उतारचढावसँगै प्रत्येक दिन नयाँ अनुभव बोकेर आउँछ। कसैका लागि रमाइलो यात्रा, कसैका लागि नयाँ अवसर त कसैका लागि चुनौती र बाधा पनि दिनले ल्याउने गर्छ।
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । 
स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित)
स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित) मन्त्रीले तामाङ पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘तामाङ मिडिया अवार्ड’लाई पत्रकारितामा तामाङ भाषाको योगदानको कदरको प्रतीक भन्दै सराहना गरे। उनले यसले भाषिक र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण काम गरिरहेको बताए।
न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार  
न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार   अर्की एक माओवादी कार्यकर्ताको शव घटनास्थलभन्दा केही तल फेला परेको थियो । सोही घटनापछि माओवादीहरू वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएका थिए ।
जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन (भिडियोसहित)
जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन (भिडियोसहित) उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।
वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना
वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्।
युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी
युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह
जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन गर्न हेटौँडामा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।
मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी नेपालमा मनसुन कमजोर देखिए पनि जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आज एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।
Weather Update