नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी, कार्यसमितिमा को को आए ?
शनिबार, चैत ३०, २०८१
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष,महासचिवसहित १३ पदमा विजयी भएको छ भने गेलाल समूहका ४ विजयी भएका छन् ।
यस्तो छ आजको मौसम
शनिबार, चैत ३०, २०८१
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल: कर्म, प्रेम र भाग्य तपाईंको कस्तो छ ?
शनिबार, चैत ३०, २०८१
मीन
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ । एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । तर कल्पना र भावनामा मन रुमल्लिन् सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । सांसारिक...
हतकडी लगाएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
शुक्रबार, चैत २९, २०८१
उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते
शुक्रबार, चैत २९, २०८१
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि प्रहरी नियन्त्रणमा
शुक्रबार, चैत २९, २०८१
नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै झापाको भद्रपुरबाट खड्कालाई नियन्त्रणा लिएको जनाएको छ । प्रसाईंसँगै उनीपनि आसाममा फेला परेका थिए ।
दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी
शुक्रबार, चैत २९, २०८१
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारेको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’
दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा
शुक्रबार, चैत २९, २०८१
भारतीय प्रहरीले काकडभिट्टा सीमामा नेपाल प्रहरीलाई प्रसाईं जिम्मा लगाएको छ ।
दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीसमक्ष हस्तान्तरण गरिँदै
शुक्रबार, चैत २९, २०८१
प्रसाईंले भारतीय प्रहरीसमक्ष नेपालमा सुरक्षित पुर्याइदिन आग्रह गरेका थिए । सोही अनुसार उनलाई आज भारतीय प्रहरीले काकाडभिट्टा नाकामा हस्तान्तरण गर्दैछ ।
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन्
शुक्रबार, चैत २९, २०८१
‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तुँवालो हट्दै
शुक्रबार, चैत २९, २०८१
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, चैत २९, २०८१
मीन
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन्...
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण
बिहीबार, चैत २८, २०८१
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
साताको लोकप्रिय

