मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
शनिबार, वैशाख २०, २०८२
शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए ।
पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले पत्रकार माथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहीनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
नेपाली प्रेस मुलुकको आवश्यकतातर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ : राष्ट्रपति
शनिबार, वैशाख २०, २०८२
बढ्दो सामाजिक सञ्जालको माध्यमबाट समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको भन्दै यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगतलाई थप ऊर्जा प्रदान गर्ने पनि उनको भनाई छ ।
एनआरएनएको एकता महाधिवेशन आजबाट
शनिबार, वैशाख २०, २०८२
शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना
शनिबार, वैशाख २०, २०८२
राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक...
आजको राशिफल : तारा झैँ चम्किनुहोस्, भाग्य तपाईँको साथमा छ!
शनिबार, वैशाख २०, २०८२
आज २०८२ वैशाख २० गते शनिबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ -कहिल्यै नहट्ने आशा, चम्किलो भविष्यको संकेत, र सम्बन्धमा मिठास घोल्ने संकेतहरू!
एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने
शुक्रबार, वैशाख १९, २०८२
संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो ।
स्थानीय तहको भवन जथाभाबी बनाउन नपाइने
शुक्रबार, वैशाख १९, २०८२
साना स्थानीय तहले पनि दरबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।
‘नेपालमा कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार नै छैन’
शुक्रबार, वैशाख १९, २०८२
उनले भने, ‘संविधान सभामा हस्तान्तरण गरेकी छैन । म लगायत ५६ जनाले संविधान सभामा हस्तान्तरण गरेका छैनौं । २०७२ को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक छ । थारूहरूको आन्दोनलाई राष्ट्रले बुझेको भए आज यस्तो दिन देख्न पर्दैनथ्यो । थारूलाई बिल्ला उडाइयो, आतंककारीको संज्ञा दिइयो तर थारूहरू सबैभन्दा बढि राष्ट्रवादी...
तामाकोसी कटानले देवीटार बजार जोखिममा
शुक्रबार, वैशाख १९, २०८२
नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने ।
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
शुक्रबार, वैशाख १९, २०८२
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ...
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा
शुक्रबार, वैशाख १९, २०८२
बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रिसा साह मृत्यु प्रकरण: छानबिनका लागि परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
शुक्रबार, वैशाख १९, २०८२
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् । उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।
साताको लोकप्रिय

