Harsamaya
शान्तिपूर्ण समाधान खोज्न सेना प्रमुखसहितको आह्वान
शान्तिपूर्ण समाधान खोज्न सेना प्रमुखसहितको आह्वान आह्वान पत्रमा उनीहरूले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौँ ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी 
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी  जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । 
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट स्थित निवासमा पनि आगजनी भएको छ ।
वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड
वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
राष्ट्रपति पौडेल निवासमा आगजनी
राष्ट्रपति पौडेल निवासमा आगजनी हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् ।
कांग्रेसको पार्टी कार्यालयमा आगजनी
कांग्रेसको पार्टी कार्यालयमा आगजनी मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् । 
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी मंगलबार बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् । 
मोरङमा पनि लाग्यो कर्फ्यू 
मोरङमा पनि लाग्यो कर्फ्यू  मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरिएको छ । 
रमेश लेखकको घरमा तोडफोड
रमेश लेखकको घरमा तोडफोड नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ । 
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी 
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी  मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । 
Weather Update