नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते
शुक्रबार, असार २७, २०८२
उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ
शुक्रबार, असार २७, २०८२
सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन्।
रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’लाई थापाको सहयोग
शुक्रबार, असार २७, २०८२
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट सञ्चालित यसका लागि थापाले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाजसेवी थापा नेपाल भूतपूर्व सैनिक संघका कोषाध्यक्ष पनि हुन्।
सीतालाई सम्झदैं मानव सेवा आश्रम पुगे प्रचण्ड
शुक्रबार, असार २७, २०८२
उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चोभार गल्छीलाई ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्न विज्ञको सुझाव
शुक्रबार, असार २७, २०८२
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका प्राध्यापक तथा जलस्रोत विज्ञ डा. हरि पण्डितले चोभार गल्छीको बहु आयामिक महत्वका विषयमा तथ्यपरक प्रस्तुतीकरण गरेका थिए । उनले चोभार गल्छीलाई सहरी जल सञ्चालन, बाढी नियन्त्रण, वातावरणीय सन्तुलन र ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, असार २७, २०८२
पाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर स्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
शुक्रबार, असार २७, २०८२
महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डङ्गोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
आज विश्व जनसङ्ख्या दिवस
शुक्रबार, असार २७, २०८२
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार २७, २०८२
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ
शुक्रबार, असार २७, २०८२
कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।
देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी , बागमती , गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा
शुक्रबार, असार २७, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ राशिफल
शुक्रबार, असार २७, २०८२
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । स्वास्थ्य कमजोर रहने छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।
जगातीदेखि आशापुरीसम्म अटोमोबाइल्स सेवा शुरू
बिहीबार, असार २६, २०८२
भक्तपुरको जगातीदेखि डोलेश्वर हुँदै आशापुरीसम्मको यात्रा अब सहज र किफायती बनेको छ।
साताको लोकप्रिय

