जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।
वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना
आइतबार, भदौ १, २०८२
गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्।
युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी
आइतबार, भदौ १, २०८२
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह
आइतबार, भदौ १, २०८२
जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन
आइतबार, भदौ १, २०८२
बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन गर्न हेटौँडामा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध
आइतबार, भदौ १, २०८२
सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।
मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आइतबार, भदौ १, २०८२
नेपालमा मनसुन कमजोर देखिए पनि जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आज एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।
आजको राशिफल : भाग्यसँगै मेहनतले दिलाउनेछ सफलता
आइतबार, भदौ १, २०८२
आज २०८२ भाद्र १ गते आइतबार। आजको दिन ग्रह-नक्षत्रको चाल विशेष अवसर र चुनौतीको संकेत गर्दै अघि बढिरहेको छ। प्रत्येक राशिले आ-आफ्नै अनुभव गर्नेछ। कसैलाई प्रेममा मिठास थप्नेछ भने कसैलाई व्यवसाय र आर्थिक क्षेत्रमा नयाँ उपलब्धि दिनेछ।
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते
शनिबार, साउन ३१, २०८२
झडपमा घाइते भएका मेयर साह सहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
शनिबार, साउन ३१, २०८२
राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
कृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिड
शनिबार, साउन ३१, २०८२
आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
शनिबार, साउन ३१, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।
साताको लोकप्रिय

