आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
शनिबार, साउन ३१, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
शनिबार, साउन ३१, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
आजको राशिफल: अवसर, चुनौती र प्रेरणाले भरिएको दिन
शनिबार, साउन ३१, २०८२
आज २०८२ साउन ३१ गते शनिबार। जीवनका यात्रामा हरेक दिन नयाँ मोड आउँछन् । कतिपय घडीमा सफलता हात लाग्छ, कतिपयमा अनुभवले पाठ पढाउँछ ।
नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री
शुक्रबार, साउन ३०, २०८२
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक
शुक्रबार, साउन ३०, २०८२
जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा चल्यो डोजर
शुक्रबार, साउन ३०, २०८२
काठमाडौं महानगरपालिकाले काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित)
शुक्रबार, साउन ३०, २०८२
महेश श्रेष्ठजी सबैभन्दा बढी संवाद र समन्वय गर्नुपर्छ भन्ने पक्षमा हुनुहुहुन्छ । हामी सबै एकताबद्ध एनआरएनएको पक्षमा छौं । कसैको टेकोको भरमा र अदालतको आदेशलाई अपब्याख्या गरेर समाजलाई भ्रम छर्ने काम चाहीं बन्द हुनुपर्छ ।
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आव्हान
शुक्रबार, साउन ३०, २०८२
प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आव्हान गरेको हो ।
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
शुक्रबार, साउन ३०, २०८२
विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्व सूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत
शुक्रबार, साउन ३०, २०८२
उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरूलाई अब गम्भीर आत्म समीक्षा गर्न सुझाव दिएका छन् ।
पाँच पोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा बन्दै, अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने
शुक्रबार, साउन ३०, २०८२
अध्यक्ष लामाका अनुसार एसियाकै अग्लो ढुङ्गामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, साउन ३०, २०८२
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
साताको लोकप्रिय

