कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ ।
देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

