Harsamaya
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ 
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ  नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो ।
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित)
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित) त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए । 
डोजर आतंकपछि मनोहरा सुकुम्बासीको बिचल्ली, भोट माग्ने नेताहरु खोज्दै
डोजर आतंकपछि मनोहरा सुकुम्बासीको बिचल्ली, भोट माग्ने नेताहरु खोज्दै तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ । 
कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला 
कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला  शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको  श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिँडेको छ ।
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’ यस्तै, उनले हिमालदेखि समुद्रीतटसम्मका वासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बन्ने बताए । 
जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही
जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ ।
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन 
आजको राशिफल : प्रेम, सफलता र अवसरले रंगिने दिन  आज २०८२ भाद्र २ गते सोमबार। जीवनका उतारचढावसँगै प्रत्येक दिन नयाँ अनुभव बोकेर आउँछ। कसैका लागि रमाइलो यात्रा, कसैका लागि नयाँ अवसर त कसैका लागि चुनौती र बाधा पनि दिनले ल्याउने गर्छ।
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । 
स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित)
स्रोत र अवसरको कमीका कारण तामाङ भाषामा काम गर्ने पत्रकारहरू संघर्षरत : उर्जा मन्त्री तामाङ (भिडियोसहित) मन्त्रीले तामाङ पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘तामाङ मिडिया अवार्ड’लाई पत्रकारितामा तामाङ भाषाको योगदानको कदरको प्रतीक भन्दै सराहना गरे। उनले यसले भाषिक र सांस्कृतिक पहिचानलाई जीवित राख्ने महत्वपूर्ण काम गरिरहेको बताए।
न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार  
न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार   अर्की एक माओवादी कार्यकर्ताको शव घटनास्थलभन्दा केही तल फेला परेको थियो । सोही घटनापछि माओवादीहरू वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएका थिए ।
Weather Update