Harsamaya
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
नेपालमा मनसुन कमजोर बन्दै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै
नेपालमा मनसुन कमजोर बन्दै, बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै देशभर साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । 
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। परोपकारी काममा रुचि बढ्नेछ ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी ‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन 
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन  सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
बार एशोसिएशनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति
बार एशोसिएशनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएशन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरू पूरा नभएको बताए । 
विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’
कानुनमा नभएका शिक्षाका विषय नियमावलीमा व्यवस्थापन गरौं : पन्त 
कानुनमा नभएका शिक्षाका विषय नियमावलीमा व्यवस्थापन गरौं : पन्त  त्यस्तै उनले कानुन बनाउँदै गर्दा व्यवहारमा लागू हुनसक्ने सम्भावना कति छ त्यसलाई हेर्नुपर्ने बताए । सरकारको दायित्व अनिवार्य निःशुल्क छात्रवृत्ति कार्यान्वयन गर्ने रहेको बताउँदै उनले सरकार त्यो कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए । 
Weather Update