सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो (भिडियोसहित)
मंगलबार, भदौ ३, २०८२
रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले बताएका छन् ।
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीक : न्यौपाने (भिडियोसहित)
मंगलबार, भदौ ३, २०८२
वर्तमान सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् ।
‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित)
मंगलबार, भदौ ३, २०८२
यसै गरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीन रत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्बिरमा उतार्न थाले ।
‘आपतकालीन तयारी र जोखिम न्युनीकरणमा स्थानीय प्रथामिकतामा’ [भिडियोसहित]
मंगलबार, भदौ ३, २०८२
उनले मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रुपान्तरणको आवश्यकता रहेको औल्याए ।
गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता
मंगलबार, भदौ ३, २०८२
स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्यांक संकलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ
मंगलबार, भदौ ३, २०८२
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुईवटा होटलमा छापा मारेको छ ।
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो, उपसभामुखविरुद्ध महाअभियोगको तयारी
मंगलबार, भदौ ३, २०८२
उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
मंगलबार, भदौ ३, २०८२
समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल
मंगलबार, भदौ ३, २०८२
मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेष गरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चताको कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै
मंगलबार, भदौ ३, २०८२
त्यतिबेला एउटा तस्बिर खिच्न निक्कै समय लाग्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । त्यस बेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की
मंगलबार, भदौ ३, २०८२
बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, भदौ ३, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
साताको लोकप्रिय

