ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
काठमाडौं - उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् ।
साहिल राई नाम गरेका १६ वर्षीय युवक गत मंसिर २१ गते दिउँसो ३ बजेदेखि हरियो रंगको स्कुटरसहित बेपत्ता भएका हुन् ।
उनलाई चिन्ने वा देख्नेले ९८०८९५४६५८/९७६२४२९८९९ फोन नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ २१:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

