Harsamaya
कटहरियाका तीन बालक एकैसाथ बेपत्ता: बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी
कटहरियाका तीन बालक एकैसाथ बेपत्ता: बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता
मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।
अछाममा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अछाममा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् ।
नयाँवर्षका दिन कालीगण्डकीमा बेपत्ता भएका दुई युवक मृत भेटिए
नयाँवर्षका दिन कालीगण्डकीमा बेपत्ता भएका दुई युवक मृत भेटिए बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । 
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक संकलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए । 
पौडी खेल्ने गएका धीरज महाकालीमा बेपत्ता
पौडी खेल्ने गएका धीरज महाकालीमा बेपत्ता धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुई छोराछोरीसहित माया सम्पर्कविहीन
दुई छोराछोरीसहित माया सम्पर्कविहीन तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरुबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ । 
बुटवलबाट ८२ वर्षीया वृद्धा बेपत्ता, खोजी गरिदिन आग्रह
बुटवलबाट ८२ वर्षीया वृद्धा बेपत्ता, खोजी गरिदिन आग्रह वृद्धा आमा लामो समयदेखि घर नफर्किएपछि परिवारका सदस्यहरूले चिन्ता व्यक्त गर्दै खोजीका लागि सबैमा अपिल गरेका छन् ।
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । 
भारतको गुरुग्राममा इन्द्रावतीका सोमबहादुर तामाङ बेपत्ता, छोरी पन्जु खोजीमा
भारतको गुरुग्राममा इन्द्रावतीका सोमबहादुर तामाङ बेपत्ता, छोरी पन्जु खोजीमा छोरी पन्जु तामाङका अनुसार उक्त दिन बिहान बुवा आफू बस्दै आएको कोठामा नदेखिएपछि खोजी कार्य सुरु गरिएको हो।
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् । 
Weather Update