बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन्
शुक्रबार, भदौ २०, २०८२
बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो ।
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
बुधबार, भदौ १८, २०८२
बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला
आइतबार, भदौ १५, २०८२
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् ।
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता
सोमबार, साउन १२, २०८२
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् ।
रुसमा करिब ५० जना सवार विमान बेपत्ता
बिहीबार, साउन ८, २०८२
रुसमा हवाई ट्राफिक नियन्त्रकहरूले करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमानसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
बिहीबार, असार २६, २०८२
रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता
बिहीबार, जेठ २२, २०८२
सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्।
यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता
बिहीबार, जेठ ८, २०८२
लामा बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोलामा राखिएको काठेपुल तर्दा चिप्लिएर नदीमा खसेका थिए । प्रहरी र स्थानीय मिलेर खोजे पनि उनी अहिलेसम्म भेटिएका छैनन्।
छोरीलाई सामान पुर्याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता
सोमबार, चैत ११, २०८१
जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए
तनहुँमा पाँच दिनदेखि हराएका युवा नदी किनारमा मृत अवस्थामा फेला, रहस्य अझै गहिरिँदै
शनिबार, चैत ९, २०८१
पाँच दिनअघि अचानक बेपत्ता भएका गोरखाका ३० वर्षीय युवा राहुल कुमालको शव तनहुँको मस्र्याङ्दी नदी किनारमा फेला परेको छ।
कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता
सोमबार, चैत ४, २०८१
कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए ।
माछा मार्न गएका युवक नदीमा बेपत्ता
शनिबार, फागुन ३, २०८१
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ ।
साताको लोकप्रिय

