ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता
सोमबार, भदौ २२, २०८३
सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता
शुक्रबार, भदौ ५, २०८३
बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा ३५ वर्षीय पुरुष बेपत्ता
मंगलबार, साउन १९, २०८३
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार मंगलबार बिहानदेखि पुनः खोजी तथा उद्धार कार्य जारी छ।
दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता
बुधबार, साउन ६, २०८३
वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि लगातार बाढी आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले बताए ।
चिया खान निस्किएका रामबहादुर सम्पर्कविहीन
आइतबार, असार २८, २०८३
डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ घर भएका करिब ५० देखि ५५ वर्षका रामबहादुर बलायर सम्पर्कविहीन भएका हुन् । उनले बोल्न र सुन्न समेत सक्दैनन् ।
भैरहवामा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी
आइतबार, असार १४, २०८३
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६:३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
बागमती नदीमा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला
आइतबार, जेठ १०, २०८३
उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ।
कटहरियाका तीन बालक एकैसाथ बेपत्ता: बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी
बुधबार, वैशाख ३०, २०८३
यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।
मेरापिक बेसक्याम्पबाट फर्किने क्रममा प्रमिस राई बेपत्ता
सोमबार, वैशाख २१, २०८३
सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।
अछाममा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
शुक्रबार, वैशाख ४, २०८३
बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् ।
नयाँवर्षका दिन कालीगण्डकीमा बेपत्ता भएका दुई युवक मृत भेटिए
बिहीबार, वैशाख ३, २०८३
बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता
सोमबार, चैत ३०, २०८२
मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन
मंगलबार, चैत २४, २०८२
गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक संकलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए ।
साताको लोकप्रिय

