Harsamaya
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो ।
पहिरोमा परि २ बालिका बेपत्ता
पहिरोमा परि २ बालिका बेपत्ता इलाका प्रहरी कार्यालय जलिबरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जना  टोली खटी  खोजतलास भइरहेको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।
बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन्
बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन् बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो । 
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला
मृत्युदर्ता बनाएपनि बेपत्ताको छानबिनमा हुन्छ : आयोग अध्यक्ष गड्तौला  बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले शशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको परिवारले मृत्यु दर्ता गराएपनि आयोगको छानविनमा कुनै असर नपर्ने बताएकी छन् ।
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् ।
रुसमा करिब ५० जना सवार विमान बेपत्ता
रुसमा करिब ५० जना सवार विमान बेपत्ता रुसमा हवाई ट्राफिक नियन्त्रकहरूले करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमानसँग सम्पर्क विच्छेद भएको जनाएका छन् । 
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। 
 यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता
 यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता लामा बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोलामा राखिएको काठेपुल तर्दा  चिप्लिएर नदीमा खसेका थिए । प्रहरी र स्थानीय मिलेर खोजे पनि उनी अहिलेसम्म भेटिएका छैनन्। 
छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता
छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए
Weather Update