सवारी दुर्घटनामा एक महिलाको मृत्यु
आइतबार, भदौ ८, २०८२
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित पूर्व-पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
आइतबार, भदौ ८, २०८२
यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।
गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
गौर–सिरसिया सडकखण्डको मुडवालाबा मोडनजिक सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बागमत, कर्णाली र गण्डकीमा भारी वर्षा हुने, तराईमा हावाहुरी चल्ने
आइतबार, भदौ ८, २०८२
आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
वृश्चिकको मन खुशी रहने, कन्याले प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सक्ने
आइतबार, भदौ ८, २०८२
एउटा आश्चर्य मिलाउनुहोस् र यो दिनलाई आफ्नो जीवनको सबैभन्दा सुन्दर दिन बनाउनुहोस्। आज आफ्नो शानदार जोडीको न्यानोसँग तपाईंलाई रोयल्टी झैं महसुस हुनेछ।
तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री [भिडियोसहित]
शनिबार, भदौ ७, २०८२
‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’
वीरगन्जमा प्रदीप गिरिबारे चर्चा, नेपाल–भारतका बुद्धिजीविहरूले गरे प्रशंसा
शनिबार, भदौ ७, २०८२
कार्यक्रममा गिरिको जीवन, विचार र उनले जिएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श भइरहेको छ ।
बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन
शनिबार, भदौ ७, २०८२
सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा भैरवस्त्र स्थलमै उपस्थित रहेका थिए । साथै सहायक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए ।
हेल्प नेपाल बालगृहले सार्वजनिक गर्यो सामाजिक लेखा परीक्षण, कक्षा १२ उत्तीर्ण सिताको गरियो बिदाई
शनिबार, भदौ ७, २०८२
कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष महेन्द्र विक्रम शाहले संस्थाको उद्देश्य र यसको सामाजिक प्रभावमाथि प्रकाश पारे ।
पिताजी भनेका घरको छत हुन्, सुरक्षा हुन् -वरिष्ठ ज्योतिष डा.रुद्रनाथ अधिकारी (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
अनि औसीमा छेदन गरिएको कुश गृहमा प्रवेश गराइन्छ । जसलाई विधिवत रुपमा स्थापन गरेको कुशलाई अघिल्लो औंशीसम्म प्रयोग गरिन्छ ।
भियतनामका उपराष्ट्रपति नेपाल आउँदै
शनिबार, भदौ ७, २०८२
यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।
मकवानपुरमा कार्की खोलाले बगाउँदा युवक बेपत्ता, खोजी कार्य जारी
शनिबार, भदौ ७, २०८२
मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपरान्ह साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ ।
साताको लोकप्रिय

