Harsamaya
‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो]
‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो] उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचन गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’
ऐन नसच्याए चालकहरुले नै नेपालको जेल भरिनसक्ने !
ऐन नसच्याए चालकहरुले नै नेपालको जेल भरिनसक्ने ! सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असरबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ ।
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन ।
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित)
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित) पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ ।
२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान सूचनामा उल्लेख भए अनुसार म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।  पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीभने प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए । उनले भने, ‘सभापतिज्यूलाई पनि आदर पूर्वक भन्न चाहन्छु तपाईँले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन, मैले त धेरै पटक मागेको थिए । हेरौँ राम्रो तरिकाले भनेर, तर हामीले त्यहाँ पेस भएपछि मात्र हेर्न...
६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक भित्रिए नेपाल , सबैभन्दा धेरै भारतीय पर्यटक
६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक भित्रिए नेपाल , सबैभन्दा धेरै भारतीय पर्यटक सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९...
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल प्रदेशको प्रमुख मात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबिचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । ‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबिच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने ।
Weather Update