Harsamaya
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ
कालीमाटी बजारमा तरकारी सस्तो, फलफूलमा चर्को मूल्य वृद्धि – कुन चिज कति पर्छ? हेर्नुहोस् आजको ताजा दरभाउ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोकेको थोक मूल्य सूची हेर्दा उपभोक्ताको झोलि तरकारीले सजिलो, तर फलफूलले गार्‍हो बनाएको देखिन्छ।
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने
आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। 
आजको राशिफल विशेष : कसको भाग्य चम्कियो, कसले सम्हाल्नुपर्छ भावना?
आजको राशिफल विशेष : कसको भाग्य चम्कियो, कसले सम्हाल्नुपर्छ भावना? आज २०८१ चैत्र ९ गते शनिबार । आजको राशिफलले विभिन्न राशि अनुसार जीवनका मुख्य पाटाहरूमा परिवर्तनका संकेत देखाएको छ। केहीका लागि आजको दिन सौभाग्यशाली रहने देखिएको छ भने केहीलाई आत्मसंयम र होशियार रहन सुझाव दिइएको छ।
रेकर्ड तोडेको सुनको मूल्यमा आकस्मिक गिरावट, आज हजारले सस्तियो
रेकर्ड तोडेको सुनको मूल्यमा आकस्मिक गिरावट, आज हजारले सस्तियो नेपाली बजारमा लगातार उच्च मूल्य कायम गर्दै आएको सुनको भाउ आज अप्रत्याशित रूपमा घटेको छ।
आज विश्व कविता दिवस: पाँच अन्तर्राष्ट्रिय दिवस एकैदिन
आज विश्व कविता दिवस: पाँच अन्तर्राष्ट्रिय दिवस एकैदिन आजको दिन विश्वभर पाँच महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवसहरू मनाइँदै छन्। यी दिवसहरू आ–आफ्नै महत्त्व बोकेर आएका छन् । जसले प्रकृति, समानता, स्वास्थ्य, संस्कृति, र साहित्यलाई केन्द्रमा राख्छन्।
कालीमाटी मूल्यसूची अपडेट: कुन तरकारी महँगियो, कुन सस्तो?
कालीमाटी मूल्यसूची अपडेट: कुन तरकारी महँगियो, कुन सस्तो? राजधानीको प्रमुख थोक बजार कालीमाटीमा आजका लागि फलफूल तथा तरकारीको नयाँ मूल्यसूची सार्वजनिक गरिएको छ। केही कृषि उपजको मूल्य स्थिर रहेको छ भने केहीको भाउमा उल्लेखनीय वृद्धि भएको छ।
चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल: व्यापार, यात्रा र प्रेम सम्बन्धमा कस्तो छ तपाईंको भाग्य?
आजको राशिफल: व्यापार, यात्रा र प्रेम सम्बन्धमा कस्तो छ तपाईंको भाग्य? आज २०८१ चैत्र ८ गते शुक्रबार। नयाँ दिन नयाँ अवसरको संकेत गर्दछ। नेपालभरि लाखौं मानिस आफ्नो राशिफललाई आधार मानेर दिनचर्या तय गर्छन्। आज कुन राशिका लागि सफलता सुनिश्चित छ, र कसलाई सतर्क रहन आवश्यक छ? 
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।  
म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 
आफू चढेर आएको बसले नै लियो मञ्जुको ज्यान
आफू चढेर आएको बसले नै लियो मञ्जुको ज्यान बसका चालक नेत्र तामाङलाई प्रहरीले हिरासतमा लिएको छ । चालक तामाङ र मञ्जु एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम हुँदै गरेको प्रहरीको भनाइ छ ।  मञ्जु श्रीमानसँगै काठमाडौंबाट नुवाकोट आएकी थिइन् । श्रीमान् र श्रीमतीसँगै आउँदा श्रीमतीको दुखद घटना भएको प्रहरीले बताएको छ ।
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो
दलित परिवारलाई पालिका अध्यक्षले उठीबास लगाए, महायज्ञस्थल ‘पवित्र’ बनाउन माटोसमेत फालियो आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
Weather Update