Harsamaya
आजको मौसम : बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण'
'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण' भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा !
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा ! आज २०८२ भदौ ७ गते शनिबार। आजको दिन ग्रहहरूको चालले हरेक राशिमा फरक प्रभाव पार्नेछ। कसैको लागि नयाँ अवसर, कसैको लागि चुनौती, कसैको लागि भने प्रेम र पारिवारिक न्यानोपन दिन आउनेछ।
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’ (भिडियोसहित)
‘ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’ (भिडियोसहित) नेपाली नेता र प्रतिष्ठित व्यक्तिहरुको जन्म कुन्डलीका आधारमा भविष्यवाणी गर्दै आएका डा.अधिकारीले प्रधानमन्त्री ओलीले शपथ लिएको दिन ग्रहको स्थिति असाध्यै मजबुत भएको भन्दै प्रधानमन्त्री ओलीले साम, दाम, दण्डभेद प्रयोग गरेर आफ्नो कार्यकाल पूरा गर्ने बताए । 
यस्तो छ शिक्षा विधेयकमा  माओवादीका चार सांसदले राखेका फरक मत
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेल घाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ?  डा. कोइराला
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? डा. कोइराला उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् । कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ ।’
मधेशलाई झप्पकै छोप्यो तीजको रौनकले
मधेशलाई झप्पकै छोप्यो तीजको रौनकले विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । तराई मधेशका पहाडी समुदायका महिलाहरूमा सीमित रहेको तीज पर्व पछिल्लो समय यहाँका मधेशी समुदाय माझ पनि लोकप्रिय छ ।
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार 
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार  साँघु टार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ ।
लुम्बिनीका  छ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका  छ जिल्लामा आइतबार सार्वजनिक बिदा थारु समुदायको अधिक बसोबास  भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Weather Update