Harsamaya
चार प्रदेशमा भारी वर्षा हुन सक्ने
चार प्रदेशमा भारी वर्षा हुन सक्ने सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल परमेश्वरले आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्दछन् भन्ने तपाईं याद हुनु आवश्यक छ। तपाईंले आज आफ्नो विवाह यति सुन्दर कहिल्यै भएको थिएन भन्ने महसुस गर्नु हुनेछ।
इन्द्रावतीमा नेपाल महिला संघले गर्यो तीज विशेष कार्यक्रम 
इन्द्रावतीमा नेपाल महिला संघले गर्यो तीज विशेष कार्यक्रम  - नेपाल महिला संघ इन्द्रावती गाउँपालिकाले भदौ ५ गते नवलपुरमा तीज विशेष कार्यक्रम गरेको छ।
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन 
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन  सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भार वहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ । एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन्।
सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध अनुगमनका क्रममा तत्काल अन्य काम गर्न नसके पनि नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए। प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले समेत स्काभेटर लगायत मेसिन राखेर भए पनि सडक नियमित सञ्चालन गर्न आग्रह  गरेका थिए...
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’ महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भएपछि देशव्यापी अभियानको भाग स्वरूप सर्लाहीमा पनि धर्ना कार्यक्रम सुरु गरिएको हो।
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै बानेश्वरस्थित थापागाउँ लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।
जसपा नेपालद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन (भिडियोसहित)
जसपा नेपालद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन (भिडियोसहित) जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः तेस्रो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनसमेत गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित)
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित) परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ ।
लिपुलेक व्यापार विवादमा भारतको प्रतिक्रिया : 'नेपालका दाबी इतिहास र प्रमाणमा आधारित छैनन्'
लिपुलेक व्यापार विवादमा भारतको प्रतिक्रिया : 'नेपालका दाबी इतिहास र प्रमाणमा आधारित छैनन्' भारत सरकारको परराष्ट्र मन्त्रालयले नेपालले उठाएको लिपुलेक सम्बन्धी टिप्पणीप्रति आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
Weather Update