Harsamaya
आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update