रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते
शुक्रबार, कात्तिक ७, २०८२
दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषले भन्यो - गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिभित्र प्रवेश गर्नुभएको होइन
शुक्रबार, कात्तिक ७, २०८२
बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ ।
मधेस प्रदेशमा ११ गते सार्वजनिक बिदा
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरिमा सार्वजनिक बिदा दिएको छ ।
कैलालीमा नहरमा डुबेर तीन जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
तिहारको एक सातामा ६९ वटा दुर्घटना
शुक्रबार, कात्तिक ७, २०८२
मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।
वीरगन्जमा एक उद्योगका अधिकारीलाई दले मोसो
शुक्रबार, कात्तिक ७, २०८२
वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन् ।
झापामा वृद्धसहित दुई पुरुष मृत भेटिए
शुक्रबार, कात्तिक ७, २०८२
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षले कुटे जेन–जी युवा
शुक्रबार, कात्तिक ७, २०८२
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगलागी
शुक्रबार, कात्तिक ७, २०८२
आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ ।
ट्रकको ठक्करबाट निर्मलबस्तीमा पैदलयात्रीको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते
शुक्रबार, कात्तिक ७, २०८२
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खस्दा चार जनाले ज्यान गुमाएका हुन् ।
साताको लोकप्रिय

