अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री
बुधबार, साउन २०, २०८३
उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पार्नुभयो। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि स्पष्ट पारे ।
पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल
मंगलबार, साउन १९, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको बताएकी छन् ।
उपभोक्ताले बढी सञ्चित गर्दा बजारमा ग्याँस अभावः सरकार
मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्कीज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ ।
माकलबारी सडक विस्तारबारे सांसद पाण्डेको स्पष्टीकरण: नेपाली सेनासँग पूर्ण समन्वय भएको थियो
मंगलबार, साउन १९, २०८३
साउन १८ गते जारी विज्ञप्तिमा उनले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
भूमिहीन व्यवस्थापनमा सरकार असफल, कांग्रेस नेता आङ्देम्बेको प्रश्न– ‘विकल्पबिना किन विस्थापन?’
मंगलबार, साउन १९, २०८३
मनोहरा, बल्खु र थापाथली क्षेत्रबाट विस्थापित नागरिकको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उनको आरोप थियो।
सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल
मंगलबार, साउन १९, २०८३
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
अमरेश सिंहको सरकारलाई प्रश्न: मधेशमा सधैं गोली नै किन चल्छ ?
मंगलबार, साउन १९, २०८३
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
संस्थापनइतरको राष्ट्रिय भेलाप्रति तरुण दलको चेतावनी, ‘अनधिकृत गतिविधिमा सहभागी नहुन’ निर्देशन
मंगलबार, साउन १९, २०८३
संस्था भएको उल्लेख गर्दै निर्धारित विचार, कार्यक्रम र योजनाभन्दा बाहिरका गतिविधिबाट भ्रम सिर्जना गर्ने प्रयास नगर्न आग्रह गरिएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन १९, २०८३
आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।
गरिब र दलितको नाममा भ्रष्टाचार स्वीकार्य छैन : खगेन्द्र सुनार (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना हालसम्म प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे । छात्रावास अहिले पनि खण्डहरजस्तै अवस्थामा रहेको र त्यसबाट लक्षित समुदायले लाभ लिन नसकेको उनको भनाइ थियो ।
इतिहासको सामूहिक समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
सोमबार, साउन १८, २०८३
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित)
सोमबार, साउन १८, २०८३
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए ।
एमालेभित्रको विवादले कोशीमा सरकार गठन रोकियो, मुख्यमन्त्रीमा कार्की कि नयाँ अनुहार?
सोमबार, साउन १८, २०८३
सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने तय भएको छ। तर नेतृत्वको विषयमा पार्टीभित्र एकमत हुन नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।
साताको लोकप्रिय

-1764072652.jpg)