Harsamaya
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ ।
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति‚ जनार्दन शर्मालाई भोट हाल्ने
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति‚ जनार्दन शर्मालाई भोट हाल्ने दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने ‘त्याग र समर्पणको पवित्र भूमि-शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी?
राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी? कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गरिन् । 
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् । 
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन्  भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् । 
गरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी
गरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरी अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ ।
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।
‘रवि–बालेनबाट देशलाई खतरामा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’
‘रवि–बालेनबाट देशलाई खतरामा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’ संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो मोबाइल चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा  [भिडियो]
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा [भिडियो] फागोले भने, ‘त्यो कुनै प्रचारका लागि होइन, जनप्रतिनिधिको कर्तव्य ठानेर गरिएको काम हो ।’
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान
मधेश प्रदेशमा ३०० भन्दा बढीले गरे मतदान आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ । 
Weather Update