Harsamaya
निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ
निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा, बलात्कारलगायतका सबै अपराधको अनुसन्धान चरणबद्ध रूपमा भइरहेको बताए।
रास्वपाको जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
रास्वपाको जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली दिउँसो ४ बजे प्रकाशन गरिनेछ।
रास्वपाको सिन्धुपाल्चोक जिल्ला सभापतिमा कमला खड्काको उम्मेदवारी
रास्वपाको सिन्धुपाल्चोक जिल्ला सभापतिमा कमला खड्काको उम्मेदवारी उनले स्वतन्त्र सोच, विकास र सुशासन, सहभागिता र पारदर्शिता तथा सामाजिक न्यायलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेकी छन्।
प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय (भिडियोसहित)
प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय (भिडियोसहित) राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ ।
एम्नेस्टी , आईसीजे र ह्युमन राइट्संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
एम्नेस्टी , आईसीजे र ह्युमन राइट्संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन विषयमा आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर ‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा काम गर्ने हजारौँ–लाखौँ नेता–कार्यकर्ता कांग्रेसमा छन्,’ उनले भने ।
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।
न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको प्रचार भ्रामक, प्रमाण भए कारबाही गर्छौं : कानुनमन्त्री गौतम
न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको प्रचार भ्रामक, प्रमाण भए कारबाही गर्छौं : कानुनमन्त्री गौतम साथै, आरोप पुष्टि हुने तथ्य र प्रमाण प्रस्तुत भए सरकारले कानुनबमोजिम आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल
उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल न्यायपालिकामा सुधार आवश्यक रहेको बताउँदै उनले त्यसका लागि संविधान तथा कानुनी व्यवस्थामा आवश्यक संशोधनबारे गम्भीर छलफल हुनुपर्ने बताए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु  साथै सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ । 
जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव
जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव उनले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी नयाँ पुस्ता (जेनजी) का अपेक्षाअनुसार काम गर्नुपर्ने भए पनि पाँच महिनाको अभ्यासले त्यसको विपरीत अवस्था देखिएको बताए ।
मन्त्रिपरिषद्को बैठक बस्दै 
मन्त्रिपरिषद्को बैठक बस्दै  प्रधानमन्त्रीले बैठक आज (बुधबार) बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने गरी आह्वान गरेका हुन् । 
Weather Update