Harsamaya
कामु प्रधानन्यायाधीशलाई रास्वपाको चेतावनी: दुईतिहाइको सरकारलाई लल्कार्ने ?
कामु प्रधानन्यायाधीशलाई रास्वपाको चेतावनी: दुईतिहाइको सरकारलाई लल्कार्ने ? मंगलबार प्रतिनिधिसभा बैठकमा पराजुलीले यसअघिका गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै अव सहि बाटोमा हिँडाउने प्रयास सुरु भएको बताएका हुन् । 
नीति तथा कार्यक्रम खारेज गर्दै पूर्णलेखन गर्न एमालेको माग
नीति तथा कार्यक्रम खारेज गर्दै पूर्णलेखन गर्न एमालेको माग मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पूर्णलेखन गर्न माग गरेका हुन् । 
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे। 
प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?
प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ? मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए ।
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे
सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो ।’
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा
सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयो :सांसद खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताएकी छिन् ।
मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद दुलालको माग
मेलम्ची प्रभावित क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न सांसद दुलालको माग उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गरे ।
प्रधानमन्त्रीप्रति संवैधानिक संस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस
प्रधानमन्त्रीप्रति संवैधानिक संस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस संवैधानिक पदको सम्मान गरियोस् । लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भन्ने कुरामा ध्यान जाहोस् । र यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दछु ।’
कांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष
कांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष पार्टी सभापति गगन थापाले बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनको निष्कर्ष छ।
मुख्यमन्त्रीले देखाएको शैली लोकतान्त्रिक संस्कारभन्दा षड्यन्त्रको अभ्यासजस्तो - मेयर शाही
मुख्यमन्त्रीले देखाएको शैली लोकतान्त्रिक संस्कारभन्दा षड्यन्त्रको अभ्यासजस्तो - मेयर शाही सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर शाहीले गैरकानुनी समिति बनाएर अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र ‘चोर शैलीमा’प्रवेश गर्नु सत्ता दम्भको चरम नमुना भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
सिन्धुपाल्चोक २ मा क्षेत्रीय सभापतिका कारण चुनाव हारेको वंशलालको प्रतिवेदन
सिन्धुपाल्चोक २ मा क्षेत्रीय सभापतिका कारण चुनाव हारेको वंशलालको प्रतिवेदन केन्द्रीय कार्यालयमा कारवाही सिफारिस गरेको लामो पत्रमा तामाङले यसअघि पार्टीले पाएको मत र अहिले पाएको मतको पनि तुलना गरेका छन् । 
Weather Update