Harsamaya
 पूर्ण महासमितिको बैठक आयोजना गर्न आवश्यक रहेको  देउवा पक्षको निष्कर्ष
 पूर्ण महासमितिको बैठक आयोजना गर्न आवश्यक रहेको  देउवा पक्षको निष्कर्ष पार्टी सदस्यता अध्यावधिक गर्ने नाममा पहिलेनै टुंगो लागिसकेका सदस्यतालाई पुनः विवादित बनाउनु पार्टीको हितमा नहुने निष्कर्ष पनि भेलाले निकालेको छ ।
प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउने आधार र अधिकार मलाई छैन - सभामुख
प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउने आधार र अधिकार मलाई छैन - सभामुख सांसदहरुको माग अनुसार आफूले प्रधानमन्त्रीसंग छलफल गर्ने र छलफलका निष्कर्ष बैठकलाई सुनाउने उनले प्रतिवद्धता जनाए । 
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन यसैगरी, धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली समितिको सदस्यको जिम्मेवारी दिइएको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त उनका अनुसार निजगढ विमानस्थललाई देशको “गेम चेन्जर” योजनाका रूपमा अघि सारिएको भए पनि नीति तथा कार्यक्रममा त्यसबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छैन ।
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप
सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ । सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ ।’
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गर्ने काम भएको बताए ।
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ
नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे ।
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बढाउन नसक्ने धारणा राखे ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने 
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने  प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसदमा ज्ञानेन्द्र शाहीको आक्रोश : मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन
संसदमा ज्ञानेन्द्र शाहीको आक्रोश : मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बागमती किनारमा अव्यवस्थित बस्ती हटाउने क्रममा राज्यले अपनाएको शैलीप्रति कडा असन्तुष्टि जनाएका हुन्।
अरनिको राजमार्ग र तातोपानी नाकाको पुनर्निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सांसद पराजुलीको माग
अरनिको राजमार्ग र तातोपानी नाकाको पुनर्निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सांसद पराजुलीको माग त्यस्तै उनले सिन्धुपाल्चोकसहित देशभर रहेका गुठी समस्याको समाधान गरी लामो समयदेखि जमिन कमाउँदै आएका किसानलाई स्वामित्व प्रदान गर्नुपर्ने माग गरे ।
‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’
‘प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना’ त्यस्तै उनले ‘जनता सरकारसँग डराएर बाच्नुपर्ने हो ?’ भन्ने प्रश्न गरे । जनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? भन्ने उनको अर्को प्रश्न थियो ।
Weather Update