Harsamaya
नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन छैन : उपाध्यक्ष गुरुङ
नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन छैन : उपाध्यक्ष गुरुङ प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’, उनले भनिन् । 
पार्टीको अवस्था बुझ्न कांग्रेसले खटायो सातै प्रदेशमा नेताहरू
पार्टीको अवस्था बुझ्न कांग्रेसले खटायो सातै प्रदेशमा नेताहरू कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
काठमाडौं २ बाट विजयी हुनेमा दुई सय प्रतिशत विश्वस्त छु : रविन्द्र मिश्र
काठमाडौं २ बाट विजयी हुनेमा दुई सय प्रतिशत विश्वस्त छु : रविन्द्र मिश्र उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।
मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा
मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा
प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो ।
सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी [भिडियोसहित]
सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी [भिडियोसहित] ‘पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अराजकता र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाएँ,’ उनले भने, ‘तर सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि अब संसदभित्रै गएर ती विषयलाई बुलन्द बनाउने निर्णयमा पुगेँ ।’
कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरीले दिए पदबाट राजीनामा
कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरीले दिए पदबाट राजीनामा  ​पदमा नरहे पनि नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ताको रूपमा विधिको शासन र लोकतन्त्रको रक्षाका लागि म सधैं क्रियाशील रहने उनले बताए । 
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए । अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे ।
एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार
एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार २०४८ सालदेखि एमालेसँग आबद्ध उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् ।
यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा
यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो : नेता थापा त्यस्तै उनले पार्टी बदल्यौं । अब देशको रेखा कोर्छौं, देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्र मध्य १०६ क्षेत्रमा नयाँ उम्मेदवार लिएर मौदानमा उत्रिएको बताए ।
Weather Update