Harsamaya
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि 
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि  नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । 
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै [भिडियोसहित]
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै [भिडियोसहित] न्याय क्षेत्र सुधारका विषयमा, प्रधान न्यायाधीश, सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनका अनुसूचिहरूमा आवश्यक परिमार्जन गर्ने निर्णय भएको छ ।
गृहमन्त्री अर्यालले भने: लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी छैन
गृहमन्त्री अर्यालले भने: लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी छैन उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । 
सभापतिका लागि लड्ने भनेको थिएँ, शेखर दाई हुनुहुन्छ - नेता कोइराला
सभापतिका लागि लड्ने भनेको थिएँ, शेखर दाई हुनुहुन्छ - नेता कोइराला कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।’
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः  प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः प्रदीप पौडेल सबै मिलेर महाधिवेशन सम्पन्न गर्नुमा नै काङ्ग्रेसलाई लाभ हुने भन्दै नेता पौडेलले सक्रियताका साथ महाधिवेशन सम्पन्न गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित]
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित] बैठकले मङ्सिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ? उनले साम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको पीडाबाट धेरै पटक गुज्रिएको स्मरण गराए ।
ईश्वर पोखरेल निकट पौडेलले एमाले  सचिवमा उम्मेदवारी दिने
ईश्वर पोखरेल निकट पौडेलले एमाले सचिवमा उम्मेदवारी दिने मधेस प्रदेशबाट ईश्वर पोखरेल समूहको तर्फबाट सचिव पदमा उभिने सम्भावना अधिक भएसँगै एमालेभित्रको प्रतिस्पर्धा रोचक मोडतर्फ उन्मुख भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस गरिने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस गरिने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । चर्को विवादका कारण पटक-पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । 
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने !
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने ! आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको विस्तृत छलफलमार्फत महाधिवेशनको कार्यतालिका बनाएका छन्। 
Weather Update