पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे
बिहीबार, भदौ २६, २०८२
नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले सहिद अजवलाल यादवको स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ ।
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग
बिहीबार, भदौ २६, २०८२
मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ ।
सबै पक्षलाई संयमित रहन ज्वालाको आग्रह
बिहीबार, भदौ २६, २०८२
देश हाल गम्भीर संकटमा रहेको भन्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले संवेदनशील अपिल जारी गरेका छन् ।
मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे
बिहीबार, भदौ २६, २०८२
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् ।
नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ : गगन थापा (भिडियोसहित)
बिहीबार, भदौ २६, २०८२
नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब
बिहीबार, भदौ २६, २०८२
मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।
कोमल ओलीको प्रश्न : मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ?
बिहीबार, भदौ २६, २०८२
विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
बिहीबार, भदौ २६, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।
जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड (विज्ञप्तिसहित)
बिहीबार, भदौ २६, २०८२
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान
बुधबार, भदौ २५, २०८२
उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए ।
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय
बुधबार, भदौ २५, २०८२
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
‘देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी’
बुधबार, भदौ २५, २०८२
गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।
कोशी प्रदेश दनदनी, छिनमै भयो खरानी
बुधबार, भदौ २५, २०८२
सबैभन्दा बढी क्षति प्रदेशको प्रशासनिक मुटुमा पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका थलोहरू जलेर खण्डहर बनेका छन् ।
साताको लोकप्रिय

