Harsamaya
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा, ५ बुँदे सहमतिमा हस्ताक्षर रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल 
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल  उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए । 
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा दुई समूहबीच भएको एकता पत्रमा दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतका आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुंग्याउने सहमति बनेको छ ।
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री   प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छिन् । 
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल 
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै 
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै  राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन निर्वाचन सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको छ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज 
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट
एमाले महाधिवेशनः देशैभरि दुई हजार २०० प्रतिनिधि छनोट उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए । उनका  अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् ।
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।
Weather Update