एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा
मंगलबार, मंसिर ९, २०८२
अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
सरकारमा रही आएका पार्टीहरुले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरेपनि यो सत्य भएको उनको भनाई छ ।
मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।
नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल [भिडियो]
मंगलबार, मंसिर ९, २०८२
यस्तै, उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए ।
सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड, केही जेनजीहरू घाइते
मंगलबार, मंसिर ९, २०८२
हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
सुर्खेतमा हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी
मंगलबार, मंसिर ९, २०८२
एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
मंगलबार, मंसिर ९, २०८२
एमालेको महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सोमबार, मंसिर ८, २०८२
मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
इलाम पुगेर विश्वप्रकाश भने : विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ? [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
सोमबार, मंसिर ८, २०८२
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जांदैछन् ।
विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः धेरै बोल्न मिल्दैन‚ मिलेर जानुस्
सोमबार, मंसिर ८, २०८२
एक घण्टा सम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो ।
‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक’
सोमबार, मंसिर ८, २०८२
वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमीक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो ।
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन [भिडियोसहित]
सोमबार, मंसिर ८, २०८२
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए ।
साताको लोकप्रिय

