Harsamaya
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
सुमनराज अर्याल ।

काठमाडौं - नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । 

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जांदैछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update