Harsamaya
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक 
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक  त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।
सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक
सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस’ लेखिएको छ ।
‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित
‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरिन् ।
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’
प्रचण्डको स्टाटसमा बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’ प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’
जेनजीको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’ निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची  आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।
अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने : ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’
अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने : ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
डा. शेखरको चेतावनी: ‘जेनजि’पुस्ताको माग सुन्ने हिम्मत राखौं नत्र पछुताउनु पर्ला 
डा. शेखरको चेतावनी: ‘जेनजि’पुस्ताको माग सुन्ने हिम्मत राखौं नत्र पछुताउनु पर्ला  ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने ‘जेनजि’ पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बिचको सोचाईको अन्तर हो’, उनले लेखेका छन् ।
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड
माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् । 
राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउने गरी विधान बन्छ : गुरुङ (भिडियोसहित)
राष्ट्रिय शक्तिका रुपमा एमाले स्थापित गराउने गरी विधान बन्छ : गुरुङ (भिडियोसहित) नेकपा (एमाले)का उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले) स्थापित गराउने कुरामा महत्वपूर्ण योगदान पुर्याउने गरी विधान बन्ने बताएका छन् ।
एमाले नेताहरुले भने - विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ 
एमाले नेताहरुले भने - विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ  बहुसंख्यक नेताहरुले विधान र संविधानमै व्यवस्था गरेर त्यस्तो व्यवस्था ल्याउनुपर्ने धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए । 
Weather Update