जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन
बिहीबार, जेठ १५, २०८२
उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा रहेको बताए ।
राजावादीको आन्दोलनमा तीन जना पक्राउ
बिहीबार, जेठ १५, २०८२
उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय रहेका छन् ।
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने
बिहीबार, जेठ १५, २०८२
चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए ।
२० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत
बिहीबार, जेठ १५, २०८२
किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।
आलम प्रकरण न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज - नारायणकाजी
बिहीबार, जेठ १५, २०८२
उच्च अदालत, जनकपुरबाट हिजो ‘निर्दोष प्रमाणित भएपछि’ रिहा भएको भोलिपल्ट उपाध्यक्ष श्रेष्ठले न्यायिक प्रकियामाथि नै प्रश्न उठाएका छन् ।
गणतन्त्रकाविरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड
बिहीबार, जेठ १५, २०८२
उनले भने,‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन् । त्यसको प्रतिवाद गर्ने प्रतिबद्धता पनि आजको आवश्यकता हो ।’ त्यस्तै उनले गणतन्त्र सबै वर्गको मानिसहरूको योगदानको परिणाम भएको धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ–आफ्नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी...
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताएका हुन्
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौं आएका छन् : कमल थापा (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
सञ्चारकर्मीसँगको कुराकानीमा कमल थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहेको बताएका हुन् ।
१७ वर्षमा विकासका सूचकांकहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
ओलीले देशवासीलाई गणतन्त्रको मर्म व्यवहारमा उतार्न आह्वान गर्दै भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । जनताको अधिकार र उत्तरदायित्वको संयोजनमार्फत मात्र हामी समृद्ध नेपालको यात्रामा अघि बढ्न सक्छौं।’
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, जेठ १५, २०८२
आजै ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।
गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा
बिहीबार, जेठ १५, २०८२
उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा सम्मान प्रकट गरेका छन् ।
गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल
बिहीबार, जेठ १५, २०८२
राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ,
साताको लोकप्रिय

