Harsamaya
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति 
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति  सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् । 
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज विश्व वन्यजन्तु दिवस मनाइँदै राष्ट्रसङ्घका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ । सिआइटिईएसमा १८३ देश सदस्य छन् । दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि  आवश्यक भएको...
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ -  राजेन्द्र लिङ्देन
देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्छ -  राजेन्द्र लिङ्देन पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे । 
स्थायी कमिटी नराख्ने एमालेको निर्णय
स्थायी कमिटी नराख्ने एमालेको निर्णय साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी! विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत...
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन्
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन् थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल 
सरकारबारे जसपाको टिप्पणी: आयु लम्ब्याउन जालझेल  वर्तमान सरकार बारे जसपा नेपालको धारणा प्रस्तुत गर्दै अध्यक्ष यादवले सात बुँदे सहमतिको जगमा ओलीको नेतृत्वमा गठन भएको सरकार मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने
प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ
प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।
 चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली
 चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए । 
Weather Update