Harsamaya
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै ।

काठमाडौं - संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update