संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै
मंगलबार, साउन १३, २०८२
आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो]
सोमबार, साउन १२, २०८२
‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामती सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’
संसदीय दलको नेतामा पुनः चयन हुनेछु : मुख्यमन्त्री लामा [भिडियोसहित]
सोमबार, साउन १२, २०८२
सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।
सार्वजनिक लेखा समिति बैठक : बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ ।
मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् ।
पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
सोमबार, साउन १२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो
सोमबार, साउन १२, २०८२
त्यसैगरी, प्रदेशले आन्तरिक राजस्व संकलनमा पनि गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर कायम गर्दै आर्थिक स्वावलम्बनतर्फ सकारात्मक संकेत दिएको जनाइएको छ ।
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड
सोमबार, साउन १२, २०८२
घिसिङ गत शुक्रबार देखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघ संस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरूको भ्रमणमा गएका हुन् ।
उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता
सोमबार, साउन १२, २०८२
नले ‘विकासको लागि शक्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य राखेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका सयौँ सोही प्रान्तमा अवस्थित झेङझोउ सहर लगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेकी छिन् ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
सोमबार, साउन १२, २०८२
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ ।
युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो]
आइतबार, साउन ११, २०८२
उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी (भिडियोसहित)
आइतबार, साउन ११, २०८२
श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

