Harsamaya
 बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने
 बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ।

काठमाडौं -  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । 

संसदीय दलको नेताको हैसियतमा विश्वासको मत गुमाएका लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका हुन् । 

मंगलबार सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा लामाले संसदीय दलको नेता नभएपनि मुख्यमन्त्री पदमा भने रहिरहने बताए ।


 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update