Harsamaya
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो)
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो) उनले प्रदेश प्रमुख प्रमुख दीपक प्रसाद सापकोटालाई राजीनामा बुझाएका हुन् । उनले २०८१ साउन ९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । 
दलको नेता गुमाएपछि बहादुरसिंह लामाले भने : अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ [भिडियो]
दलको नेता गुमाएपछि बहादुरसिंह लामाले भने : अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ [भिडियो] लामाविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछिको मतदानले बागमती कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन पुनः परीक्षणको चरणमा पुगेको संकेत देखिएको छ। अब दलको नेतृत्व कसले सम्हाल्ने भन्नेमा सबैको नजर कांग्रेसभित्रको भोलिको चुनावतर्फ केन्द्रित छ।
 बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने
 बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने मंगलबार सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा लामाले संसदीय दलको नेता नभएपनि मुख्यमन्त्री पदमा भने रहिरहने बताए ।
सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ : मुख्यमन्त्री लामा [भिडियो]
सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ : मुख्यमन्त्री लामा [भिडियो] अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे । नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्राथामिकता दिए राम्रो हुने उनले बताए । 
जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
जमिन बाँझो राख्नेलाई कारबाही माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ ।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । 
Weather Update