Harsamaya
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्दैछ ।
कृषिमन्त्री मधुसूदन पौडेललाई तीन प्रश्न (भिडियोसहित)
कृषिमन्त्री मधुसूदन पौडेललाई तीन प्रश्न (भिडियोसहित) मधुसूदन पौडेल बागमती प्रदेश सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री छन् । भर्खरै बनेको नयाँ सरकारमा उनी एमालेका तर्फबाट कृषि मन्त्री बनेका हुन् ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिने साथै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद बिकास (पहिलो संशोधन) विधेयक, २०८२ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  
मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान 
मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान  बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो । 
उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता लिन माग गर्दै जनकपुरमा सडक अवरुद्ध
उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता लिन माग गर्दै जनकपुरमा सडक अवरुद्ध गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो ।
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी 
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी  अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।
‘उपसभामुख कसको स्वीकृतिमा विदेश जानुभएको हो, जवाफ चाहियो’ (भिडियोसहित)
‘उपसभामुख कसको स्वीकृतिमा विदेश जानुभएको हो, जवाफ चाहियो’ (भिडियोसहित) उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन् । 
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै बानेश्वरस्थित थापागाउँ लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो चुनौती : डा. भट्टराईले
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो चुनौती : डा. भट्टराईले उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो। 
Weather Update