नेविसंघ केन्द्रीय समितिद्वारा सिन्धुपाल्चोक अध्यक्ष घोरासैनीका नियुक्ति बदर, दिपेश सचिवमा कायमै
शनिबार, भदौ ७, २०८२
अध्यक्ष घोरासैनीले फेसबुकमार्फत सचिव खनाललाई पदमुक्त गरेको पत्र सार्वजनिक गरे। उक्त पत्रमा ‘अनुशासन विपरीत कार्य गरेको’ भन्दै हटाइएको उल्लेख थियो।
जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् ।
हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो)
शुक्रबार, भदौ ६, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।
गफ र भाषणले मात्रै युवा पलायन रोकिदैंन - उपसभापति गुरुङ
शुक्रबार, भदौ ६, २०८२
उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाँचो छ ।’
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव
शुक्रबार, भदौ ६, २०८२
सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई
शुक्रबार, भदौ ६, २०८२
नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए ।
पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
शुक्रबार, भदौ ६, २०८२
प्रधानमन्त्री ओलीले आज आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् ।
लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहीत विपरीत : राप्रपा
शुक्रबार, भदौ ६, २०८२
सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।
संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन [भिडियोसहित]
शुक्रबार, भदौ ६, २०८२
पुनले प्रतिनिधिसभाको ध्यान आकृष्ट गराउँदै सरकारले ट्याक्स प्रणालीमा यथासम्भव पारदर्शिता अपनाउनुपर्ने र यस्ता विषयमा संसदको अनुमोदनबिना निर्णय नगर्नुपर्नेमा जोड दिए ।
लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा [भिडियोसहित]
शुक्रबार, भदौ ६, २०८२
उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
यस्तो छ शिक्षा विधेयकमा माओवादीका चार सांसदले राखेका फरक मत
शुक्रबार, भदौ ६, २०८२
उनीहरूले पेस गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? डा. कोइराला
शुक्रबार, भदौ ६, २०८२
उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् । कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ ।’
साताको लोकप्रिय

