Harsamaya
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । 
संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने
संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।
माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने 
माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार भनेको उत्पादनमा सघर्ष हुने बताएका छन् ।
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरूले मेसिनहरूको आपूर्ति गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी  कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो,’ उनले भने ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।
इन्द्रावती–४ मा रास्वापाको कार्यसमिति विस्तार, भोजबहादुर तामाङ सभापति चयन
इन्द्रावती–४ मा रास्वापाको कार्यसमिति विस्तार, भोजबहादुर तामाङ सभापति चयन वडा भेलामा रास्वापाका जिल्ला सभापति माया गुरुङ, सचिव चक्रपाणी सिग्देल, कोषाध्यक्ष दिल्लिराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् । तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’
भियतनामका उपराष्ट्रपति नेपालमा 
भियतनामका उपराष्ट्रपति नेपालमा  उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् । 
पूर्व राष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा
पूर्व राष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा प्रेस चौतारी, दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा भएको बताएका हुन् ।
ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ 
ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ  उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।
Weather Update